ब्यूरो-रिपोर्टरसहिद अजवलाल यादवको स्मृतिसभामा नेताहरूले गरे योगदानको उच्च मूल्याङ्कन
त्यसैगरी नेकपाका केन्द्रीय सदस्य सुधिर साह, सहिद अजवलाल यादवकी धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य शिला यादव, दीपक यादव, सबैला नगरपालिकाका मेयर कारीराम यादव, उपमेयर रहिमा खातुन, मिथिला बिहारी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष संजय शर्मा तथा धनुषाधाम नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मनोज यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर









