
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
विचार / ब्लगकिनभने मधेशको स्वाभिमानलाई मधेशले नै शसक्त बनाउनु पर्छ। मधेशको स्वाभिमानको शसक्तिकरण मधेशीले नै गर्ने हो। हिमाल वा पहाडले कदापि गर्दिने होइनन्। त्यसकारण जुन सुकै कुरामा पनि काठमाडौंको आश गर्नु मधेश र मधेशीलाई कमजोर पार्नु हो।
५ वर्ष अगाडि · विचार / ब्लग
देश कालसघन तथा विरल । सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ । यसैले जेठ १२ गते ग्रहण बार्नु नपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजपूर्वी धनुषामा लकडाउन र निषेधाज्ञाको शुन्य प्रभाव देखिएको छ । इलाका प्रहरी कार्यालय खजुरीले शुन्य चासो लिएको कारण सँक्रमण थप फैलिँदै गएको बुझिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालगत वर्ष स्नातक तह पहिलो वर्षमा दुई लाख ३० हजार विद्यार्थी परीक्षामा सहभागी थिए । विद्यार्थीको परीक्षा फाराम सङ्कलन भएपछि मात्रै विद्यार्थीको अन्तिम टुङ्गो लाग्ने जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालउनी गत शुक्रबार मात्रै औरही नगरपालिका–४ स्थित कठुधारचौकमा भारतबाट ल्याएको भारी मात्रामा लागु औषधसहित पक्राऊ परेका थिए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजअब प्रत्येक दिन नगरपालिकाको ९ वटै वडामा सम्बन्धित वडाध्यक्षको रोहबरमा नगरपालिकाबाट कर्मचारी खटेर घर घर पुगी औषधी उपचार गर्ने जनाइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालअहिले केही बेरमा साँझ ७ बजे जनकपुरको जनक चोकमा वृहत रुपमा समाजिक दुरी कायम गरी दीप प्रज्वलन र दिपावली मनाएको युवा नेता झाले बताए ।
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोपेस्तोल र गोली बरामद गरी करण पुर्वे, संजय कुमार महतो र धर्मेन्द्र महतोलाई धुनामा राखी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारअभियुक्तले र मृतकहरूको आमासँग लिएको ऋणको रकम समेत हाल सम्म फिर्ता नगरेको , घटना वारदातको दिन मृतकहरूको आमाको माईतीमा भाइ नाता पर्ने व्यक्तिको मृत्यु भएको हुँदा दाहसंस्कार कार्यमा सरिक हुन गएकी थिइन् । मृतहरूको आमा माइती तर्फ गएकी र घरमा बच्चाहरू
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ ।
५ वर्ष अगाडि · देश काल
आगो स्थानीयवासी तथा प्रहरी र नगरपालिकाका वारुणयन्त्रले अहिले केही छिन अगाडि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालपछि एकजनाले दाइ सुनिल झाले पिपिइ र दाइ सुमन्त कर्णले शव बाहन पठाइदिएपछि हाम्रो टिमका तीन जना र एक मृतककै छोरा चारै जना मिली अस्पतालबाट शव ल्याएको राकेश विक्रमले बताए ।
५ वर्ष अगाडि · देश काल