
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रम पछाडि धकेलिएको संसद् सचिवालयले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजनता समाजवादी पार्टी नेपाल का केन्द्रीय सदस्य तथा सहकारी बिज्ञ संजय कुमार साहले विधान नै नबनेको अवस्थामा दलको नेता चयन हुनु आफैंमा हास्यास्पद रहेको बताएका छन् ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरडिभिजनल वन अधिकृत सुनिल कर्ण ,मिथिला वर्ल्ड लाईफ ट्र्स्ट्का अध्यक्ष देबनारायाण मण्डल , सुरेश शर्मा लगायत बनका समिती कर्मचारीहरुले विरुवा रोपन गरी अन्तराष्ट्रिय पर्यावरण दिवस मनाएको
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसंतोष मधेशीको अध्यक्षता आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई दर्जनभन्दा बढी व्यक्तिले रत्तदान गरेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालमन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वाथ्स्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । स्वास्थ्य मन्त्रालयले पठाएको अध्यादेशको मस्यौदामा मन्त्रिपरिषदमा पास हुनु अघि केही संसोधन गरेको पाइएको छ । नेकपा एमालेको स्वास्थ्य विभागले दिएको सुझाव समेत समेटिएको डा कृष्ण अधिकारीले बताए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारप्रहरीले जाहेरी दर्ता गरी भोलिपल्ट नै युवकलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसो अनुगमन टोलीले लहानस्थित बालाजु ट्रेड सेन्टर, बजरंग तेल बिक्री, फुलबारी आयल स्टोर र श्री लक्ष्मी जि ट्रेडर्स पेट्रोल पम्पको अनुगमन गरेको जनाइएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिकउनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने बताए ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालउनीहरूउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियती युवकले बेहुलीका भूपू प्रेमी रहेको बुझिएको छ । तर उनी बिहेको दिन किन बेहुली पहिरनमै उनलाई भेट्न आए भन्नेचाहिँ खुलेको छैन ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
पत्रपत्रिकासूचनामा टिकटका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने जनाइएको छ । नेपाल सरकारले हाल नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स र कतार एयरवेजलाई साताको एक÷एक उडान सञ्चालन गर्न अनुमति दिएको छ
५ वर्ष अगाडि · पत्रपत्रिका
राजनीतिकउनले मिडियाहरुले सोही कुरालाई बँग्याएर गलत प्रचारवाजी गरी उक्साएको आरोप लगाउँदै अन्यथा भ्रममा नपर्न आग्रह पनि गरेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक