
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
राजनीतिकसर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारआजै बिहान ६ बजे धुलाम्य सडकमा पानी खन्याइएको थियो । अहिले पानी परिरहेका बेला सडकमा जाम गराएर ठाउँ ठाउँमा पीच भइरहेको दृष्य देखिएको छ । देउवा निवास महाराजगञ्जबाट चार किलोमिटर दूरीमा पर्छ । यो सडकको अधिकांश भाग बिग्रेको अवस्थामा छ । विद्युत प्राधिकरण र खानेपानीले पालैपालो सडक खनेर अस्तव्यस्त बनाएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनउनको यस्तो वक्तत्वले सिरहा प्रहरीमा देखिएको बेतिथिलाई पनि उजागर गरेको छ । उनले गाडीबालाहरुसँग गरेको अवैद्य असुलीको बारेमा सोध्दा कहिलेकाँही गलती भएको हुन सक्ने स्वीकारे ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो डिबेटसाहले भने, ‘१५ जना कसैलाई थाकेको मैले सुनिन, जति बेला जहाँ बोलाउँदा पनि तुरन्त पुग्ने जोस उनीहरुमा छ, अव उनीहरुले समाजका लागि ठुला स्तरको काम गर्नपर्दछ ।’
५ वर्ष अगाडि · ब्यूरो डिबेट
गाउँ / समाजदुर्घटनामा गम्भीर घाइते भएका स्थानीय राकेश पटेल र कान्थ पटेलको उपचार भइरहेको निरीक्षक लाम्सालले बताएका छन् । घटनाको थप बिस्तृत विवरण आउन बाकी छ।
५ वर्ष अगाडि · गाउँ / समाज
भौतिक पुर्वाधार, समाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्रीले आफनो निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याएको र मन्त्रालयमा अबण्डा बजेट राखेको विपक्षी दलका सांसदहरुको आरोप छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस्तै सार्वजनिक यातायातका चालक तथा सहचालकहरुको हकमा आधिकारिक परिचयपत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप प्रदान गरिनेछ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजविद्यालयलाई हालकै स्वरुपमा पौराणिक एवं ऐतिहासिक धरोहरकै रुपमा संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यसका लागि सरोकारवाला सबै पक्षसँग आग्रह गरे ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालप्रहरीले शंका लागी चेकजाँच गर्दा राम कुमार यादवको साथबाट मेड इन इटाली लेखिएको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने म्यागजिन र टाईप ७७ लेखिएको २ राउण्ड गोली सहित उनीहरुलाई पक्राउ गरिएको हो । थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
५ वर्ष अगाडि · देश काल
जनता समाजवादी पार्टीका प्रदेश जिल्ला अध्यक्ष समेत रहेका मन्त्री यादवले प्रतिगमनकारी र तिनका मतियारहरुलाई सर्वोच्च अदालतको निर्णयले कडा तामाचा प्रहार भएको प्रतिक्रिया दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालपुत्ला दहनको प्रयास गर्दा युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर झडप भएको छ । प्रदर्शनकारीले ‘चोलेन्द्र शमशेर मुर्दावाद’ को नारा लगाएका थिए ।
५ वर्ष अगाडि · देश काल