
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारस्थानीय सँचारकर्मी, अगुवाहरुले सरोकारबालाहरुलाई निरन्तर सम्पर्क गरी बस्ती जोगाउन , बाँध जोगाउन आग्रह गरेपनि सरोकारबाला निकाय भने पुग्न सकेको छैनन् । कमला नदीको बाँध भत्किए गाउँको गाउँ सखाप हुने चिन्ता बढेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगजुरेल र पौडेललाई प्रचण्डले यसअघि नै मन्त्री बनाउने प्रयास गरे पनि त्यसमा सफल भएका थिएनन् । त्यहीकारण यसपटक गजुरेल, पौडेल र गुरुङको नाम मन्त्रीका लागि चर्चामा छ । तर, गुरुङले भने श्रीमती यशोदा सुवेदीलाई मन्त्री बनाए आफ्नो दाबी छाड्न सक्ने बताइन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनउनले अमित चौधरी आफ्नो पछाडी परेको दाबी गरे । उनले राजनीतिक हिसाबले आफूलाई फँसाउन खोजेको बताए । अमित चौधरी काठमान्डौँस्थित मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत विद्यार्थी हुन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरदुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि पोखरेलले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालमृतकले लगाएको पेन्ट च्यातिएको र दाहिने हातमा चोट देखिएका कारण घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उक्त घटना बारे आफूलाई पनि जानकारी आएको भन्दै यसबारे सत्यतथ्य बुझ्ने काम भइरहेको बताए ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोत्यस्तै प्रदेश सरकारबाट वित्तिय समानीकरण तर्फ ६७ लाख ५४ हजार, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख रुपैयाँ प्राप्त गरेको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारयस्तै सरकारले सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई आगामी असोज मसान्तसम्म विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय समेत गरेको कार्कीले जानकारी दिए।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजगुडिया घरबाट नगद साँढे ५ लाख र विभिन्न बैंकमा बचत गरेको रकम करिब ५ लाख तथा आफुले प्रयोग गरिरहेको ४ तोला र छोरीको साँढे ४ तोला सुन लिएर फरार भएकी हुन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसाउन महिनाभरी प्रत्येक सोमबार शिवालयहरुमा लाग्ने सोमबारी व्रत (पावन) को दिन शिव मिन्दरमा सर्प आएपछि नाग आएको भनेर स्थानीयहरुले पूजापाठ सुरु गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसर्लाहीको ईश्वरपुर नगरपालिका वार्ड नं १४ एमपीटोल श्रीनगर निवासी बर्ष ४५ को राम भरोस झा मानसिक अवस्था बिग्रेर गत वि.सं. २०७६ माघ २४ गते देखी आफ्नै गाऊँघर बाट हराएर बेपता भएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारप्रहरीले अमिरिका सहनीसँगै आएको ना ६२ प १९४२ मा सवारी वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र सोही मोटरसाइकल पछाडी सबार ५२ वर्षीय राम आदेश सहनीलाई पनि नियन्त्रणमा लिएको एसपी पाण्डेले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार