
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
गाउँ / समाजदेशमा सँघीयता आएपछि बनेको स्थानीय सरकारले गरेको कार्यहरु गन्ती गराउँदै उनले वडावासीको लागि अब कुनै पनि कार्यको लागि एकै ठाउँमा सबै सुविधा भेटाउने दाबी गरे ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालयसबारे ईलाका प्रहरी कार्यालय धनुषाले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ । १५ माथि नै जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोप्रहरीबाट घटनाबारे छिटो अनुसन्धान गरि दोषीलाई कार्यावाही गरिने बाचा गरेपछि लास ईनारबाट बाहिर निकालिएको थियो । ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिङेलले मृ–त्यु शंकास्पद रहेको र अनुसन्धान भइरहेको बताए । बालिकाको बुबा विरेन्द्र यादव रोजगारका सिलसिलामा भारतमा बसिरहेका छन् । प्रितिको शँकास्पद मृत्यूले परिवार शोकाकुल भएका छन् ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालसमितिमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ रहेका छन् । बैठकमा मन्त्रीहरुको नाममा सामान्य मात्र छलफल भएको उनले बताए । संसदीय दलको नेता चयनपछि मन्त्रीहरुको नामावलीबारे छलफल गरिने भएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसोही कारणले उनी झुण्डिएको हुन सक्ने अनुमान गरिएको छ । यता, एसपी रानाभाटले अहिले मानवअधिकारकर्मीहरुको रोहबरमा घटनाको मुचुल्का उठाउन सुरु गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजतिव्रगतिमा ढल्केबरतर्फबाट जनकपुर तर्फ आउँदै गरेको सरकारी नम्बरप्लेट ज २० ०२ ०००१ ख ००३५ नम्बरको स्कारपिओ पिकअप डाइभर्सनबाट नगइ अनियन्त्रित भएर पुल निर्माणाधिन खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालराजदेवी मन्दिरमा नव निर्मित आधुनिक पार्क, वाल फाउन्टेन्सन, मार्बल जडान लगायतका कार्यहरु गरी सौन्दर्यीकरण गरिएकोमा विहिबार काठमान्डौबाट आएर उदघाटन गर्दै राजदेवी पूजन गरेका हुन् । महतोकै सँसदीय विकास कोषबाट छुटयाइएको २० लाख रुपैयाँको लागतमा पार्क लगायतका निर्माणहरु गरिएको हो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरोसँगको कुराकानीमा रायले आफूमाथि झुठो आरोप लगाएको प्रतिक्रिया दिएका छन् । उनले जाहेरीमा कसको र कति जनाको नाम बारे आफूलाई केही थाहा नभएको बताउँदै प्रहरीलाई जाहेरी दर्ताको लागि दबाब मात्र दिएको दाबी गरे ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारआफु विरामीलाई लिएर दरभंगा गएको बेलामा श्रीमती घरमा एक्लै भएको वेलामा आरोपितहरुले निर्घात रुपमा कुटपिट गर्दै मलमुत्र खुवाउने प्रयास गरे, सडकमा पछारेर तिम्रो सासु समेत बोक्सी छिन् र अव तिमी पनि बोक्सी सिकेकाले यसलाई मलमुत्र खुवाउनुपर्ने भन्दै कुटपिट गरे पनि स्थानिय केही नेताहरु घटना दवाउने प्रयासमा लागेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजवडाका सचिव राजेश कुमार साह, अमृत नारायण मिश्र, बालकृष्ण झा, धर्मेंद्र कुमार मिश्र, राम बाबु चौधरी, पंकज पंजियार, अट्टू राज गोपाल, बाबु साहेब यादव, बच्चे लाल मण्डल, जयंती झा हस्ताक्षरित निवेदन जिल्ला प्रशासन कार्यालय धनुषामा पेश गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनीहरु उपर नागरिकता सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले प्रदेश सरकारले तोकेको बमोजिम जनप्रतिनिधिहरुले सुविधा र भत्ता पाएको बताए । ‘उहाँहरुले अतिथी सत्कारदेखि पत्रपत्रिका खर्च वापतको सुविधा र भत्ता हुन्’ उनले भने–‘प्रदेश सरकारले तोकेकै अनुसार उहाँहरुले सुविधा र भत्ता पाउनुभएको हो ।’
५ वर्ष अगाडि · प्रमुख समाचार