
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले यातायात विभागमा मेकानिकल इञ्जीनियर नै वा त्यो नभए पनि प्राविधिक क्षेत्रको व्यक्तिको नेतृत्व हुँदामात्रै प्राविधिक विषयमा जानकारी हुने बताउनुभयो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
किन हुन्छ यस्तो ?प्रहरीको टोली घटनास्थल पुग्दा कुटपीट गर्नेहरु भागिसकेको उनले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गरिने प्रहरी निरीक्षक ठाकुरले बताए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजस्थानीयहरुले उनलाई पोखरीमा तैरिरहेको अवस्थामा देखेपछि उनको परिवारजनलाई खवर गरेको थियो । केही बेरमा प्रहरीलाई खवर गरिएको र प्रहरी अहिले घटनास्थलमा पुगेर मुचुल्का उठाइरहेको बताईएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
उनीहरू घटना भएकै दिनदेखि प्रदर्शन गर्दै आन्दोलनमा उत्रिएका थिए । त्यसैगरी, मृतककी श्रीमतीलाई गाउँपालिकामा जागिरका लागि जिल्ला प्रशासन कार्यालयले आग्रह गर्ने समेत निर्णय भएको बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनपरीक्षालाई मर्यादित बनाउन र चोरी हुन नदिन मोवाइल नेटवर्क बन्द गर्न ज्यामर र सीसीटीभी क्यामरा जडान भएपनि एमबीबीएसका विद्यार्थीले एन्टी ज्यामर डीभाइस प्रयोग गरेको पाइएको हो । चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम) ले सञ्चालन गरीरहेको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारयता कर्मचारीहरूले लेखनदासको बदमाशीले श्रेस्ता च्यातिने आरोप लगाउँँछन् भने लेखदासहरू कर्मचारीहरू माथि आरोप लगाएका छन् । तर यस विषयमा भूमिसुधार तथा मालपोत विभागले छानबीन गरी सम्पूर्ण श्रेस्ताको संरक्षण गरी सिस्टममा बसेर काम गर्ने नियम ल्याउनुपर्ने सुझाव सेवाग्राहीको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजस्थानीयवासीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वयम्ले उपभोक्ता समिति गठन गरी आफैले भवन निर्माणको ठेक्का लिएका छन् । निर्माण भइरहेको भवनको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश सरकारमा निवेदन दिने तयारी स्थानीयवासीहरुले गरेको हुलाकी न्यूजलाई जानकारी दिएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?एक्लै गाडीमा हुँदा भाग्न सक्ने वा प्रयास गर्ने हुन सक्ने अनुमान गर्दै उनको एक आफन्तलाईसँगै ल्याएको दाबी गरिएको छ । यद्यपी, डिएसपीले महिलाको नाम भने गोप्य राखिएको बताउँदै उनलाई अहिले सेफ हाउमा राखिएको जानकारी दिए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालपक्राउ परेका सिंह र उनी सवार मोटरसाइकल लाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको तथा फरार यादवको खोजतलास समेत भईरहेको लहान प्रहरी प्रमुख डिएसपी डा. दाहालले बताएका छ्न ।
५ वर्ष अगाडि · देश काल
देश कालएक वर्ष अगाडी महिलालाई बलात्कार गरेको आरोपमा उनीमाथि प्रहरीमा मुद्दा दर्ता रहेको र त्यसैदिनदेखि उनी फरार रहेका थिए । पक्राउ परेपछि कारबाही अगाडी प्रहरीले कारबाही अगाडी बढाएको छ ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिअनलाइनको माध्यमबाट गरिएको सो कार्यक्रमको लागि परामर्शकर्ताको रुपमा मनोसमाजिक सल्लाहकार कल्पना दँगालले परामर्श दिएकी थिइन् भने बर्दिवासका नीजि तथा समुदायिक विद्यालयका विद्यार्थीहरु सहभागीता जनाएका थिए ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो अपरेशनयसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मद्त गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म उनका देवर रुपेशसहित सात जनालाई पक्राउ गरिसकेको एसपी आचार्यले बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन