
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रदेश २ को लोकसेवा आयोगले निकालेको विज्ञापनमा प्राविधिकतर्फ सहायक पाँचौ तहको (स्वास्थ्य सेवा बाहेकका सेवा तर्फ) को लागि पनि अधिक सँख्यामा कर्मचारी भर्ना गरिने भएको छ । जसको लागि खुल्ला सहित विभिन्न आरक्षण समेत छुटयाइएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजगो–ली लागेर अचेत बनेका वैरागीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले ह–त्याको आरोपमा गोनाही–४ का जगरनाथ राय यादव र सर्फलाल महतो पक्राउ पनि गरेको थियो । तर, पछि उनीहरुको संलग्नता नदेखिएको उनीहरु रिहा भएका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारशुद्ध शाकाहारीको बोर्ड लगाइएको सो होटेलमा मद्यमांस समेत चल्ने गरेको स्थानीय बासिन्दाहरुको आरोप छ ।बच्चाले रक्सीको कार्टुन हेरेपछि नै कुटपिट गरिएको स्थानीयहरुको आरोप छ ।जानकी मन्दिरमा दर्शन पुजाका लागि आउने साधुसन्तहरु शाकाहारी होटेल भन्दै बस्ने गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकोभिड–१९ कोरोना भाईरसको विरुद्धमा देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउन निर्देशन दिएको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता, घटनापछि प्रिन्सिपल साह फरार छन् । उनको खोजीकार्य भइरहेको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ । यो घटनापछि राजदेवी बोर्डिङ नै बन्द गरेर अन्य शिक्षक तथा कर्मचारीहरु बोर्डिङबाट बाहिरिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजप्रतिवादी गौतम शर्माको श्रीमतीसंग रकम ठगी गर्ने जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाईल बस्ने गिरजानन्द शर्माको छोरा सुरजलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरभजनकिर्तन भइरहँदा लाउडस्पीकर (एण्ड को) मा जोडिएको विद्युतिय माईकमा करेन्ट प्रवाह भएर दुवै जनाको मृत्यू भएको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज ब्यूरो, जनकपुरधाम । आपसी विवादमा कुटाकुट हुँदा धनुषामा एकजनाको ज्यान गएको छ । आपसी विवादमा झै झगडा हुँदा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा बजार नयाँ टोलका करिव ३५ वर्षीय ओम मल्लिक डोमको मृत्यु भएको हो । ओमको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा गएराति मृत्यु भएको पारिवारि
५ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?सोमबार दलित अगुवासहित ज्योतिको परिवारजन दोषीलाई कारबाहीको माग गर्दै कररबोना इलाका प्रहरी कार्यालय पुगेका थिए। प्रहरीले कृष्णमाथि मात्र ‘आत्महत्या दुरुत्साहन मुद्दा’ चलाउन सक्ने र परिवारजनलाई केही गर्न नसक्ने बताएको ज्योतीका बुबा प्रमोदले बताए।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
आर्थिक ब्यूरोखुल्ला सिमा नाका भएकाले नेपाल- भारत पैदल तथा सवारी साधनबाट आवत जावत गर्ने मानिसहरुलाई रोकी चेकजाँच गर्ने गरिन्छ । चेकजाँच कै क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा नेपाली रुपैयाँ १००० दरको जालि नोट ९,९३,००० (नौ लाख त्रियान्नब्बे हजार) नोट सहित प्रहरीले नियन्त्रणमा लिएको उपरिक्षक साहले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
अन्तराष्ट्रियकोभिड १९ को बेला उनले अमेरिकाबाटै वडा नम्बर ५ वासीहरुलाई सहयोग गरेका थिए । गरिब, निमुखा, विपन्नहरुलाई उनले सो समयमा राहत वितरण समेत गरेका थिए ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालवृद्धवृद्धाहरुमा सूचनाको प्रवाह नभई तोकिएको मिति भन्दा अघि नै सघारास्थित रहेको एनआईसी बैँकमा गएर भीड गर्नुका साथै भत्ता नपाएर घर फर्किनुपर्ने अवस्था सृजना भएको छ । नगरपालिकाले तोकिएको मितिमा मात्र बैँकमा जान अनुरोध गरेको हो ।
५ वर्ष अगाडि · देश काल