
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
बिज्ञान-प्रबिधिमहोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सा पटौली बस्ने राजेश कुमार रायले गत २७ जुलाईमा एनसेलको एपमा भएको कमजोरीको बारेमा गुनासो गरेका थिए । एपमा देखिएको गोपनीयताको विषयको कमी कमजोरीको बारेमा पत्ता लगाएर उनले प्राधीकरणलाई जानकारी गराएको थियो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश काललुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ । त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?अहिले पनि यही समाजमा कैयौँ महिलाहरु पति वियोगमै विधवाको जीवन बिताउन बाध्य छिन् । श्रीमानको मृत्यूपछि स्वच्छा अनुसार बिहे गर्न पाउने अधिकार अझै महिलाहरुले पाउन सकेको देखिदैनन् । यसलाई समाजिक कुरितिको रुपमा लिइन्छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
अन्तराष्ट्रियअफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि त्यहाँबाट एक लाख मानिसको उद्धार भइसकेको छ । अगस्ट ३१ तारिखसम्म तालिबानले उद्धारका लागि अनुमति दिएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
पत्रपत्रिकासत्तामा सहभागिताका लागि राजेन्द्र महतो लगायतले दलमा दबाब बनाइरहेको बेला जसपा अध्यक्ष यादवले गठबन्धन बाहिरका दललाई सरकारमा सहभागि गराउने सहमति नभएको धारणा व्यक्त गरेका हुन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
ब्यूरो-रिपोर्टरविभिन्न नदीमा आएको बाढीको खबरले जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसहित (जिल्ला दैविक प्रकोप उद्धार समिति) लगायत विभिन्न जिम्मेवार निकाय पनि उच्चरुपमा सतर्क भएको जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोप्रायः ठूला अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तहरुलाई उनीहरुले कमिसन खान बीचमै विभिन्न आश्वासन देखाएर अन्य अस्पताल, क्लिनिकहरुमा लैजाने औषधी पसलमा जबर्जस्ती औषधी किन्न बाध्य बनाउने गरेको प्रहरीको अनुसन्धानमा पाइएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजबालकले साईकलमा बोरामा केही समान ल्याएको देखिन्छ । ती बोराभित्र के रहेको छ भनेर यकिन गर्न सकिएको छैनन् । बालक साईकल र समान छाडदिन गुहार लगाइरहेको देखिएको छ । तर, पनि सशस्त्र प्रहरीका जबानले उनलाई समातेपछि बालक रुँदै गरेको भिडियोमा देख्न सकिन्छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोकोभिडशिल्डको पहिलो डोज लिएर महिनौदेखि प्रतिक्षारत रहेको नागरिकलाई भदौ १२ र १३ गते कमला नगरपालिकाको नजिकको स्वास्थ्य सँस्थामा गएर विहान १०ः३० बजदेखि अपरान्ह ४ः३० बजेसम्म खोज अभियानमा सहभागी हुन अनुरोध गरिएको हो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारसप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतमले विद्यालयलाई पत्राचार गरिए पनि मागबमोजिम कागज अहिलेसम्म उपलब्ध नगराएको बताए । नगरपालिकाले समेत छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गरिने उनले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?गाउँस्तरमा खासगरी ५ देखि १५ बर्षमुनिका बालबालिकाहरु पानीपुरी मन पराउने गरेको देखिएको छ । उनीहरु पानीभन्दान पनि गोलो गोली पुरी मन पराएको देखिन्छन तर, स्वास्थ्यको भने कुनै खयाल गरिदिएको देखिदैनन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
कृषि/ कृषकयस क्षेत्रका किसानको मलको समस्या सहज बनाउनको लागी वीरगंज कार्यालय र केन्द्रिय कार्यालयमा पटक पटक पत्राचार गरेपनि समस्या समाधान नभएको देखिएको छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक