Pokhara Avengers won the toss and chose to bat

Pokhara Avengers
94/110.3 ov

Karnali Yaks
Yet to bat
This Over (10.3)
3 runsLast over: 15 runs
Pokhara Avengers batting
Pokhara Avengers won the toss and chose to bat

Pokhara Avengers
94/110.3 ov

Karnali Yaks
Yet to bat
Last over: 15 runs
Pokhara Avengers batting
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७३० समाचार
देश कालप्रदीप यादवलाई नयाँ सरकारमा मन्त्री पद नदिएपछि उनका समर्थकहरुले उपेन्द्र यादव विरुद्ध नारावाजी सहित पुतला दहन गरेको थियो । पार्टी कार्यालयमै पुगेर पनि प्रदर्शन गरेको थियो ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजयता, पासवानले आफू कर्णाली(रक्सी) खाएर बाटो बिराएको प्रतिक्रिया दिएका छन् । स्थानीयहरुले पक्राउ गरी घरमा बाँधेर राखी प्रहरीलाई बोलाएको थियो । उनले आफू चोरी नगरेको र चोरीको मनसायले नआएको बताएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजनकपुरधाममा जनमत पार्टीका अध्यक्ष सीके राउतको घर अगाडि सडक नबनाएको भन्दै संघीय ढल तथा खानेपानी आयोजनाका प्रमुख राजेश कुशवाहालाई जनकारवाही गर्दा राउतका पक्राउ गरिएका ११ जना कार्यकर्ताको रिहाईको माग गर्दै पार्टीले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश काल“भ्रष्टाचारी मुर्दावाद, हेडमास्टर राजिनामा दे, विद्यार्थीलाई किताब दे, पैसाको बिल दे, विद्यार्थीको माग पुरा गर, पक्राउ परेका विद्यार्थीलाई रिहा गर” जस्ता नारा लगाएर धनुषाको रघुनाथपुर बजारमा प्रदर्शन, नगर परिक्रमा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्षको घरको अगाडि प्रदर्शन गरेका छन्।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरउनीहरुले ऐतिहासिक दिनमा ऐतिहासिक, दीर्घकालिन विकास निर्माणका कार्य मेयर मंडलले अगामी दिनमा पनि यस्तै कार्य गर्ने छ भने विश्वास व्यक्त गरेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटविद्यालयका प्रअ हसनले लडाइँ विद्यालयको शिक्षक नभएको बताए । ‘ममाथि लगाइएको आरोपसमेत झुटो हो । उनले छोरालाई जागिर खानका लागि नेपाली कांग्रेस विजयनगर गाउँ समिति अध्यक्ष जानकी यादवदेखि अरूबाट समेत दबाब दिएका थिए’, हसनले भने ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालअधिकारीले चलाएको मोटरसाइकल र मे६प ५४१६ नंको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीको भनाइ छ । सो दुर्घटनामा परेर ५४१६ नंको मोटरसाइकलका चालक गौरादह–५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय ललित शर्मा घाइते भएका छन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारचुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । “मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले,” उनले भने, “मेरो कोट पनि च्यातिएको छ । बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु ।”
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविगत पाँचदिनदेखि प्रतीक्षा गरिरहेका विद्यार्थीहरुले विद्यालय र हेडमास्टरको घरदेखि करिब २ किलोमिटरको दुरीमा बाटोमा जाँदै गर्दा कालोमोसोको सिकार भएको बताइएको छ । विद्यार्थीहरुले विद्यालयको बेतिथिको बारेमा सबै सरोकारबाला निकायहरुसँग भनेपनि कुनै सुनुवाई नहुँदा बाध्य भएर हेडमास्टरलाई कालोमोसो दलेर जनकारवाही गरेको बताएको छ । अहिले विद्यालयमा सबैला नगरपालिकाका मेयर, प्रहरी प्रशासन समेत पुगेका छन् । यसबारे हेडमास्टर साहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क भने हुन सकेनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियकेही दिनअघि मुस्लिम बाहुल्य बंगलादेशमा हिन्दू मन्दिरमाथि एक समूहले आक्रमण गर्दा ७ जनाको मृत्यु भएको थियो । दूर्गापूजाका क्रममा हिन्दू देवताको घुँडामाथि कुरान राखेको फुटेज बाहिरिएपछि दंगा भड्किएको थियो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिककेही वडाको अधिवेशन नभएको, सदस्यता नवीकरण नभएको जस्ता प्राविधिक समस्याले पालिका अधिवेशनमा ढिलाई भएको जिल्ला अध्यक्ष यादवले बताए । उनले भने, ‘केही प्राविधिक कठिनाइले १६ पालिकाको अधिवेशन हुन सकेन् , छिट्टै अधिवेशन हुन्छ ।’
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजगत असार ३ गते पासवानकै योजनामा सशस्त्र हतियारधारी डाकाले रातको समयमा पर्सादेवाडका वीरेन्द्र साहको घरका परिवारजनलाई गोली प्रहारसमेत गरेर सुनचाँदीका गहना र नगदसहित लुटपाट गरी करिब ९ लाख मूल्य बराबरको धनमाल लगेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज