
Chitwan Rhinos
170/720 ov

Kathmandu GurkhasWon
180/820 ov
Kathmandu Gurkhas won by 10 runs

Chitwan Rhinos
170/720 ov

Kathmandu GurkhasWon
180/820 ov
Kathmandu Gurkhas won by 10 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७३२ समाचार
देश कालउनीहरुले डीनलाई चेक सम्बन्धी र खाता सम्बन्धी जानकारी गराएपनि कुनै प्रतिक्रिया नदिएको तथा मेसेज गर्दा पनि कुनै जवाफ नदिएपछि विद्यार्थीहरु आक्रोसित भई तोडफोडको चेतावनी सहित क्याम्पस चिफलाई नै थुनेको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालपक्राउ परेका व्यक्तिको रिहाईको लागि गएको चार दिनदेखि जनमत पार्टीले सिरहामा चक्काजामको आह्वान गर्दा जिल्लाको परिस्थिति असामान्य बनेको छ । किसानहरूको समर्थनमा जनमत पार्टीले बन्द आव्हान गरेको र बन्दमा सर्वसाधाणको सवारी तोडफोड, आगजनीदेखि प्रहरीसँग पटक पटक झडप भएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालत्यस्तै शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
४ वर्ष अगाडि · देश काल
सम्पादकियहेडमास्टरको क्रियकलाप लापरबाही हेरेर धनुष शान्ती समाजका अध्यक्ष लक्ष्मी साहले यी प्रअले स्कुललाई बरबाद गरिदिएको आरोप लगाए । यदि अब पनि सुध्रेन भने त हामी चुप लागेर बस्दैन । भौतिक कार्वाही देखि हरसम्भव ठेकान लगाउने चेतावनी पनि बारम्बार दिँदै आएको बेला प्रअ साह पनि ईमान्दारीतापूवर्क कार्य सम्पादनको आवश्यकता छ ।
४ वर्ष अगाडि · सम्पादकिय
देश कालसूचनामा उल्लेख भए अनुसार, सिरहाको पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तरदक्षिण ५०० मिटर सहित चोहर्बादेखि सिरहा जाने बाटोमा पिके राज ईन्टरप्राईजेजसम्म तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिममा लगाउको निषेधाज्ञा हटाएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारत्यसपछि सिरहा जिल्ला प्रशासनले मँगलबार र बुधबार दुई दिनको लागि सिरहाको दुई ठाउँमा निषेधाज्ञा जारी गरेको थियो । तर, निषेधाज्ञालाई समेत तोडेर सिके राउतका कार्यकर्ताहरुले कोण सभा गर्न सफल भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगस्तीमा निस्केको प्रहरी भ्यानमा ठोक्किएर आइतबार राति बयलबासका फेन्सी पसल सञ्चालक रामकुमार महतोको मृत्युपछि यो क्षेत्र तनावग्रस्त छ । आइतबार रातिको घटना प्रहरीले सोमबारमात्र जानकारी गराएको भन्दै स्थानीय आक्रोशित छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालअहिले घटनास्थल पुगेर प्रहरीले उद्धार कार्य जारी राखेको छ भने सो दुर्घटनामा घाईते भएकाहरुलाई अस्पताल पुरयाइएको बताइएको छ । यसको बारेमा थप विवरण आउन अभै बाँकी छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसिरहामा स्थानीय प्रशासनले मँगलबार लगाएको निषेधाज्ञा तोडेर सिरहाको मिर्चैयामा प्रदर्शन गरेका हुन् । पक्राउ गरिएका किसानहरुको रिहाईको माग गर्दै जनमत पार्टीले आन्दोलनको घोषणा गरेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रशासनले निषेधाज्ञा जारी गरिएको क्षेत्रमा कुनै पनि सभा, सम्मेलन, नारावाजी, हिडडुल गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो । सिके राउतका कार्यकर्ताहरुले सोही क्षेत्रमा निषेधाज्ञा तोडेर प्रवेश गरी कोण सभा गर्न सफल भएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमिश्रा कैयौँ पटक गाउँपालिकामा हाजिर हुन गएका थिए । तर, हाजिरी रजिष्टर, दर्ता, चलानी किताबहरु अध्यक्ष सहित कर्मचारीहरुले लुकाएपछि अदालत गएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयता, प्रहरीले भने जनमत पार्टीले आह्वान गरेको चक्काजाम र प्रशासनले जारी गरेको निषेधाज्ञाको क्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै तरकारी बजारबाट आज अन्यत्र तरकारी बेच्न मात्र भनेको बताइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज