
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७४० समाचार
पालिका खबरडा. सिके राउत नेतृत्वको जनमत पार्टी उम्मेदवारी दर्ताको पहिलो दिन नै विभिन्न ठाउँमा मनोयन दर्ता गराएको हो ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरयसपटकको स्थानीय चुनावमा महानगरको कुल मतदाता सङ्ख्यामध्ये ६३ प्रतिशत मत खस्यो भने त्यो सङ्ख्या ७८ हजार ५२७ हुनेछ । जसमा नगरप्रमुखका लागि दुईजना मात्र प्रमुख उम्मेदवार भए जीतका लागि कम्तीमा ४० हजार मत आवश्यक हुन्छ ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारसो क्रममा निवर्तमान मेयर रामबाबु यादव, ईन्द्रदेव धनकोटी यादव, रामजुलुम यादव, सँतोष जयशवाल, रितिक राव, विष्णुदेव महतो, विमलेश महतो, गणेश महतो, जोगिन्द्र यादव, जय कुमार यादव, कुलदीप यादव, सुरज पासवान, कपिल यादव, सिबो साह, भोले यादव, कामेश्वर मण्डल, विसुनदेव महतो, निसा मुक्तान, जीतेन्द्र यादव, शिवशँकर यादव, कामेश्वर यादव, राकेश साह, रवि यादव, विजय यादव, काले आक्षम, सदरे आलम, उद्यव श्रेष्ठ, सँजीव जयश्वाल, जैक्सन लहरी सहित करिब अढाई सय जना लोसपामा प्रवेश गरेका छन् । निवर्तमान मेयर रामबाबु यादवको पुरै प्यानल नै लोसपामा गएको हो । उनलाई गणेशमान चारनाथ नगरपालिकाबाट अब मेयरको लागि टिकट प
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिक१२ र १३ वडामा पनि नेपाली काँग्रेसको उम्मेदवार खडा हुने निर्णय दुई पार्टीबीच भएको हो । दुई पार्टीको गठबन्धनले सबैलामा पुनः नेपाली काँग्रेसकै सत्ता हुने अनुमान गरिएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजगाउँपालिकामा सत्तापक्षलाई निरन्तर खवरदारी र बेतिथिको विरोध जनाउँदै आएका युवा नेता राउतलाई टिकट दिएपछि बटेश्वर गाउँपालिकाले नयाँ नेतृत्व पाउने आस जनताहरुले गरेका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
पालिका खबरलोसपाबाट टिकट नपाएपछि टिकटकै लोभमा नेतृ ठाकुरले दल बदलेकी बुझिएको छ । जनकपुरमा नेतृ ठाकुर अब्बल महिला नेतृको रुपमा चिनिन्छन् ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारजसपाबाट जनकपुरधाम उद्योग वाणिज्य सँघका अम्भु प्रसाद साह, जसपाकै बजरँग यादव पनि जनकपुरधामको मेयरको लागि आकाँक्षी थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचाररामबाबुले आफूले पुनः टिकट पाउनुपर्ने अडान राखेपछि बैठक हलमा असन्तुष्टिका स्वरहरू सुनिन थालेपछि अर्को उम्मेदवार चयन गर्ने निर्णय भएपछि रामबाबुका समर्थकहरूले रोहितालगायत अन्य नेता कार्यकर्तामाथि हातपात गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयसअघि जसपाबाट ज्ञान यादव र सँजीव यादवको नामको लागि पार्टी कार्यालय तनावग्रस्त भएपनि अन्ततः विनोद भर्खेर (यादव) लाई टिकट दिएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारडा. रामस्वार्थ रायले धनुषा साईन्स क्याम्पसको सञ्चालक समितिमा रहँदा बखत लेखापरीक्षण (अडिट रिपोर्ट) ले देखाएका आर्थिक अनियमितताहरूको विवरण झल्काउँदै रायलाई कारवाही गर्नको लागि गरिएको अन्य उजुरी, प्रयासहरुको बारेमा समेत ९ पृष्ठको लामो उजुरीमा उल्लेख छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालस्थानीय तह निर्वाचनका लागि कुल ६ हजार ७ सय ४३ प्रकारका मतपत्र छपाई गर्नुपर्ने र वैशाख २६ गतेभित्र सबै मतदान केन्द्रमा पु¥याइ सक्नुपर्ने भएकाले पनि उम्मेदवारी नपर्ने दलको चिन्ह हटाउन सम्भव नहुने बरु विद्युतीय मतदानको प्रबन्ध गराइएमा आगामी दिनमा त्यस्ता विषय व्यवस्थित गर्न सकिने थपलियाले जनाए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारक्यान्सरबाट पीडित रहेकी साँसद झाले निरन्तर अस्पताल र चिकित्सकको सम्पर्कमा रही उपचार गराउँदै आएकी थिइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार