शिक्षा ब्यूरोधनुषाका यी २५ स्कूलले ल्याए 4 GPA , नमुना भनिएका बेलापट्टि स्कूलका एउटै विद्यार्थीले ल्याउन सकेन 4:00 GPA
यता, धनुषाको नमुन स्कूल घोषित भएका गिद्धा बेलापट्टि स्कूलका एउटै विद्यार्थीले ४ जिपिए ल्याउन सकेका छैनन् । समाजिक सँजालमा जिल्लाको नमुना तथा देशको चर्चित विद्यालय दाबी गरेपनि रिजल्टमा पिछडिदै आएका हुन् । छिमेकी विद्यालयहरुका विद्यार्थीहरुले ४ जिपिए ल्याएको तथ्याँक सार्वजनिक भएपनि गिद्दा बेलापट्टि स्कूलले यसमा शून्य हात पारेको छ ।
५ महिना अगाडि · शिक्षा ब्यूरो










