
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७४७ समाचार
राजनीतिकबैठकमा प्रदेश सांसद परमेश्वर साह, अभिराम शर्मा, रानी शर्मा तिवारी, जानकी शरण साह, जयनुल राइन सहितका सांसद, मधेश प्रदेश समितिका सचिव बिनोद चौधरी पप्पु सहितका नेता कार्यक्रताहरुको उपस्थिति रहेको छ ।
४ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा। मधेश प्रदेशको सिरहा जिल्लामा बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको आरोपमा दुई जना पक्राउ परेका छन् । सिरहाकी एक महिलालाई बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । भगवानपुर गाउँपालिका–४ ठाडी टोल बस्ने ६० बर्षीया आतिका देवी कामैतलाई बोक्सी
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरकार्यक्रममा नगर प्रमुख दिपेन्द्र महतो, वडाध्यक्ष ओमप्रकाश गुप्ता, यानका केन्द्रीय सदस्य सुरज चौधरी, प्रवक्ता राजु महतो, पुर्व केन्द्रिय सचीव मनोहर यादव, सदस्य रोशन यादव, दिपेन्द्र महतो, निशान्त कर्ण , प्रभु बचत सहकारीका संचालक सत्रुधन यादव, महोत्तरी युवा संजालको नगर अध्यक्ष विजय सिंह, राजिव साह लगायत बुद्धिजिवी, समाजसेवी, राजनितिककर्मी, स्थानीय यूवाहरुको सहभागीता रहेको थियो।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसरकारले कर्मचारीलाई सरकारी गाडी कार्यालय आवतजावतमा सहजताका लागि प्रदान गरेको तथा सरकारी सवारीको दुरुपयोग गर्न नहुने प्रावधान रहेपनि ईन्जिनीयर पजियारले दुरुपयोग गरेको देखिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोपक्राउ पर्नेहरुमा छिमेकी मुलुक भारत बिहार राज्यको मुजफ्रपुर जिल्लाको साहेबगँज वडा नं. ७ बस्ने बर्ष २९ को राहुल रँजन, बर्ष २० को उज्जवल कुमार र बर्ष २६ को सँजय कुमार रहेको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालनगरपालिकाले सबै जातजातिको मौलिक संस्कृति संरक्षण गर्दै कुसुण्डा, बोटे, चेपाङ, दरै, कुमाल, मगर, गुरुङ, नेवार, मुस्लिम, अन्य जातका सांस्कृतिक एवं जीवनोपयोगी सीपमूलक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने उपप्रमुख दरैले बताइन्।
४ वर्ष अगाडि · देश काल
देश कालकरेन्ट लागेपछि उनलाई तत्कालै सप्तरीको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिँह अस्पतालमा उपचारको लागि पठाएको हो । उनको घरमा खवर गरिदिनको लागि समाजिक सँजालमा आग्रह समेत गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, काठमाडौँ | जाजरकोटको नलगाड नगरपालिका- १ चिउरी निवासी ४२ वर्षीय भगवति शाहीको हत्या भएको छ । श्रीमान लेकबहादुर नेपालीले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्या भएको एक सातापछि मात्र उक्त घटना सार्वजनिक भएको हो । चिउरीको जंगलमा एक महिलाको शव गन्हाउने
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजआईतबार दिउँसो कडा गर्मीमा धान रोपिरहेका सदा अचानक खेतमै ढलेका थिए । उनलाई बाहिर निकाल्दा उनको मृत्यू भईसकेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसो क्रममा उनले विद्यालयको अवस्था सुधारको लागि विद्यालय प्रशासनलाई निर्देशन पनि दिए । त्यसरी नै विद्यार्थीहरुको कपालको सवालमा निर्देशन दिएको भए उत्तम हुने थियो भन्दै एक कर्मचारीले उनको शैलीको आलोचना गरे ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, काठमाडौँ | २०७७ साल फागुन १९ गते कास्की जिल्ला अदालतमा जबरजस्ती करणीको एउटा मुद्दा दायर भयो । एक बालककी आमासमेत रहेकी २७ वर्षीया महिलाले १७ वर्षका किशोरलाई प्रतिवादी बनाएर दिएको जाहेरीको आधारमा सरकार वादी भएर किशोरविरुद्ध अदालतमा मुद्दा परेको थियो । १७ वर्षका किशोरले फ्रुटीमा नशालु पदा
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। पुनर्गठित मन्त्रिमण्डलमा सहरी विकास मन्त्रीमा मेटमणी चौधरी, पर्
४ वर्ष अगाडि · राजनीतिक