
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५० समाचार
प्रमुख समाचारअसोज ११ गते जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारी विरुद्ध प्रदर्शन गर्दै उनको पुतला जलाउने, १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र १५, १६, १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम तय गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारभदौ २६ गतेको घटनामा तीन जना प्रहरी निलम्बनमा पनि परेका छन् । यद्यपि प्रहरीले उनको नाम खुलाउन मानेका छैनन् । ‘कमाण्डरसहित दुई जवानलाई हामीले ६ महिनाको लागि निलम्बन गरेका छौं,’डिएसपी क्षेत्रीले भने,‘ बाँकी कुरा अहिले सार्वजनिक नगर्नुस् । सबै घटनाको अनुसन्धान भइरहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआगामी मंसिर ४ मा हुने निर्वाचनको मिति नजिकिँदै गर्दा नेता तथा कार्यकर्ताहरु दल परिवर्तनलाई तिव्रता दिएका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, हेटौडा । मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृतकको खंख्या ७ पुगेको छ। भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए। क
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसँसदबाट दुई दुई पटक पारित भएको नागरिकता विद्येयक नागरिकता विहिन नागरिकहरुको लागि सँजीवनी हुनुपर्नेमा संविधानलाई नै हत्या गर्ने प्रयास भएको भन्दै राष्ट्रपतिको राजीनामा माग गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारअहिले आमाछोरा दुबैजनाको उपचार भईरहेको छ । घाइते सुमितलाई गम्भीर चोट लागेको उपचारमा संलग्न जानकी हेल्थ केयरका चिकित्सक डाक्टर शशिशेखर अधिकारीले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु एक जुट भई स्थानीय सरकार विरुद्ध धर्ना दिएको छ । जनप्रतिनीधिहरुको आन्तरिक किचलोका कारण अझै नगरसभा पारित हुन नसक्दा समस्या भएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराल लगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गरेका हुन्। रिटमा राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने परामदेश माग गर
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरजनमत पार्टीका सिरहाका नेता दिपेन्द्र यादवका अनुसार, दिउँसो ३ बजेदेखि मात्र लाउडस्पीकरहरु बजेको र त्यसअघि विद्यालयबाट विद्यार्थीहरु गइसकेको बताए । उनले आरोपलाई निराधार बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचार‘कुनै पार्टीले पनि शिक्षा, स्वास्थ्य र रोजगारीका लागि आन्दोलन नगर्ने गरेका छैन’, अध्यक्ष राउतले भने, ‘तर कुनै मन्त्रीलाई हटायो भने जनतालाई काँग्रेस, कम्यूनिष्ट र जसपाले आन्दोलन गर्न लगाउँछन् । त्यसैले अब मन्त्री पदबाट कसैलाई हटाउदा होइन्, आफ्नो अधिकारको लागि आन्दोलन गर्नुस् ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, सिरहा। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कसहा र मिर्चैयामा जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुर्
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका पूर्व मेयर एवम् नेकपा माओवादी केन्द्रका मधेश प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) ले राष्ट्रपतिको कदम विरुद्ध सडक तताउने बताएका छन् । भोली विहिबार बिहान ११ बजेदेखि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय जनकपुरबाट सुरु हुने राष्ट्रपति विरु
४ वर्ष अगाडि · देश काल