
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५२ समाचार
पालिका खबरकमला नगरपालिकाको वडा नं. ५, ७ र ९ ले अहिलेसम्म योजना पेश नगरेपछि कमला नगरपालिका अपाँग भएको छ । यसले यी तीन वडाका वडाध्यक्षप्रति नागरिकहरु आक्रोसित भएका छन् भने मेयर उपमेयरप्रति समेत आक्रोसित भएका छन् ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारतर, पूर्ववडाध्यक्षहरुले भने शैलेन्द्र यादवलाई बायकट्ट गरी रामचन्द्र झाका उम्मेदवारलाई सघाउने भएको छ । गठबन्धनबाट प्रदेशसभा सदस्यको लागि उम्मेदवारी दिएका लोसपाका सँजय साहलाई भने फाईदा हुने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता क्रममा व्यापक रूपमा आचारसंहिता उल्लंघन भएपछि त्यसलाई रोक्न सिरहा विकास मञ्चले माग गरेको छ। सिरहामा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी दर्ता गराउने क्रममा दल र उम्मेदवारले निर्वाचन आचारसंहित
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस्तै, सिरहा क्षेत्र १ (क) बाट काँग्रेसकै नगर सभापति ,जिल्ला उधोग वाणिज्य सँघ सिरहा अध्यक्ष समेत रहिसकेका नेपाली काग्रेस जिल्ला उप सभापति सुनिल कुमार महत‍ोले मनोयन दर्ता गराएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालजसपाकी पूर्व नेतृ रहेकी सरिता गिरिले राजनीतिक वक्तत्वको कारण देशमा चर्चा रहने नेतृको रुपमा चिनिन्छन् । उनको राजनीतिक अडानको चर्चा चारैतर्फ गरिन्छन् ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकआगामि मंसिर ४ को निर्वाचनमा जसपा जिल्ला कार्यसमितिले बेगमको नाम पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फ सिफारिस पनि गरेको थियो । तर जसपा एमाले गठबन्धनबाट यो क्षेत्रमा जसपाका सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारयादवसहितका नेता कार्यकर्तालाई आजै काँग्रेसका सह महामन्त्री महेन्द्र यादवले आफ्नै निवास लक्ष्मीनियाँमा पार्टी प्रवेश गराएका हुन् । एक कार्यक्रमको आयोजना गरी उनले फूलमाला र अबिर लगाउँदै पार्टी प्रवेश गराएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकचारै उम्मेदवारहरूले धनुषाको विदेह नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन गराउने भएका छन् । अरगरिया उक्त क्षेत्रका निवर्तमान सांसद हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारआफूले ठूलो जुलुस सहित मनोनयन दर्ता गर्न जान चाहेको तर निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका कारण त्यस्तो गर्न सम्भव नभएको मनोनयन दर्ता गर्न जानुअघि कार्यकर्ता भेलामा नेपालले बताएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजसपाबाट एमालेमा आएका किरण शाह, लोसपा छाडेर आएका अजय गुप्ता, कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि प्रभुले बागी उम्मेदवारी दिन लागेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकआज प्रत्यक्ष तर्फ हुने मनोयन दर्ताको लागि उनले तयारी गरेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुरका विश्वासपात्र मानिएका सँजय साहले टिकट पाए लगत्तै चुनावी प्रचार समेत थालेका छन् । आज उनले मनोयन दर्ता गराउने भएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारमधेश आन्दोलनले देश र मधेशलाई दिनुपर्ने काम बढी रहेको स–प्रमाण अन्तर्गत मधेशले माग गरेको ‘सम्पूर्ण मधेश–एक स्वायत्त प्रदेश’ लाई धज्जी उडाउँदै मधेशलाई ६ टुक्रामा विभाजित गरिएको उनको आरोप छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार