
Janakpur Bolts
88/920 ov

Chitwan RhinosWon
92/617.2 ov
Chitwan Rhinos won by 4 wickets · with 16 balls to spare

Janakpur Bolts
88/920 ov

Chitwan RhinosWon
92/617.2 ov
Chitwan Rhinos won by 4 wickets · with 16 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५४ समाचार
प्रमुख समाचारएक स्रोतका अनुसार सिडियो कबाडिले लहान स्थित रहेको एक होटलको रुम नम्बर १०३ मा नै आफ्नो सबै लेनिदेनि (डिल) गर्दै आएको थियो । पैसाको झोला सहित होटेलमा पुगेर पुस्पेन्द्रलाइ फोन गर्छन । त्यसपछि उनले म आउन सक्दिन होटलबालालार्इ फोन दिनुस होटल बाला लाइ भन्छन, मेरो कोठा नम्बर १०३ को साँचो दिनुस
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरीको व्यापक सर्च अपरेशनबाट विहिबार थुनुवाहरू मध्ये लागु औषध मुद्दाको थुनुवा जिल्ला धनुषा क्षिरेश्वरनाथ नपा ५ बस्ने ३५ को विनोद कुमार शर्मालाई जिल्ला धनुषा मथिला नगरपालिका वडा नम्बर १० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा राती १ बजे पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजउपभोक्ताहरुलाई भोज भतेर, बिहेबारीको सरसमानको लागि समेत प्रहरीले सोधपुछ, पक्राउ गर्ने गरेको सन्दर्भमा उनले भारतबाट ल्याउने समानमा निश्चय भन्सार दिनुपर्ने प्रावधानमा स्थानीय जनप्रतिनीधिको सिफारिस नभएको, सिफारिसभन्दा पाँच गुणा अधिक समान ल्याउने गर्दा शंका लागेर जाँचबुझ गर्ने गरेको स्वीकारे ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इण्डियन आयल कर्पोरेसनले पठाएको हो । त्यस्तैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाई इन्धन
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। बुधबार युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्। पौडेलले पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले अवैधानिक ठहर गरे
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउक्त फाइल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको थियो । जहाँ तत्कालिन गृहमन्त्री बालृकष्ण खाणका खासमान्छे एसएसपी जनक भट्टराई प्रमुख थिए । उनले पनि निर्देशन त्यत्तिकै थन्काएर राखेका थिए । अहिले सो कुरा पत्ता लागेपछि विस्तृत छानबिन अघि बढेको हो । तर, कवारी माओवादी नेताहरू समाएर छानबिन रोक्न दौडधुपमा लागिसकेका छन् । उनी यसअघि पनि रंगेहात घुससहित पक्राउ परेपछि अदालतबाट सफाइ पाएका विवादास्पद कर्मचारी हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजजिल्ला अदालत सिरहाले सरकारी अमिन खटाएर सो जग्गाको नापजोख गर्न पठाएका कर्मचारीहरुलाई वडाध्यक्ष अन्सारीले हस्ताक्षर नदिँद रित्तै फर्केका हुन् । वडाध्यक्ष अन्सारीका अनुसार, तामाँगको घरको दुई तर्फको मात्र नापी गरेका कर्मचारीलाई चारै तर्फको नापी र घर भएको कित्ता नम्बरको नापी गर्न आग्रह गरिएको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोरौतहट जिल्लामा रहेका विभिन्न बाजारहरुमा नियमित रुपमा अनुगमन गर्ने कार्य नहुँदा यस्तो विकृत्ति बढेको हो । बरामद भएको अखाद्य वस्तुलाई परीक्षण गरी कानूनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजबुधबार विहानसम्म तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा ल्याएको हो । आज विहिान बर्ष २५ को हरदिप सिँहलाई पक्राउ गरिएको हो । व्यापक सर्च अपरेसनपछि तीन दिनमा तीन जनालाई पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारनिहारिका सिँह श्रेष्ठले शिवराज श्रेष्ठलाई बलात्कारी भन्दै कारवाहीको मागसहित न्यायको लािग आन्दोलन समेत गरेकी थिईन् । अहिले उनले त्यस्तो केही पनि नगरेको भनेर बयान फेर्दै मिलापत्र गरेकी हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जस मध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका २ नक्टाझिज बस्ने रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ । अन्य ५ थुनुवा अझै पनि फरार छन् । उनीहरुको खोजी कार्य तीव्र पारिएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला प्रहारी कार्यालय धनुषाका अनुसार महतोलाई धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य ५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार