
Janakpur Bolts
88/920 ov

Chitwan RhinosWon
92/617.2 ov
Chitwan Rhinos won by 4 wickets · with 16 balls to spare

Janakpur Bolts
88/920 ov

Chitwan RhinosWon
92/617.2 ov
Chitwan Rhinos won by 4 wickets · with 16 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५४ समाचार
ब्यूरो-रिपोर्टरउपप्रमुख साहले भनिन–“अधिकार जनताको आवश्यकता अनुसार योजनाहरु राखिएको छ । पालिका भरिमा जनताको अनुभुती अनुसार हामी कार्यगर्नु पर्ने जोड दिनु पर्ने योजनाहरु छन् ।” सो कार्यक्रममा नगर उपप्रमुख शोभा साह,प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव लगायत वडा अध्यक्षहरु,सद्स्यहरु कर्मचारीहरु समेतको उपस्थितिमा सप्पन्न भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजकमला नगरपालिकाको छेउमै रहेको आधा दर्जन पसलमा मदिराजन्य पदार्थको खुल्लेयाम विक्रिवितरण भईरहेको छ । कार्यालयसँगै टाँसिएको नास्ता पसलहरुमा समेत मदिराजन्य विक्री वितरण भईरहेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारदुवै जनाबीच असमझदारी हुँदा छुटिएपछि निहारिकाले शिवराजलाई बच्चाको बाउ कायम गर्न काठमान्डौँसम्म आन्दोलन गरेकी थिइन् । विहिबार शुभ साईत देखेर उनीहरुले विवाह गरेका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअब संघीय कृषि र अर्थ मन्त्रालयले बिना कुनै ढिलाईको ९३ अरब रुपैयाँ बजेट मलखाद किन्ने संस्था (कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्ग) लाई उपलब्ध गराउन सरोकारवालाको ध्यानाकर्षण समेत गराइएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालएक महिना अघि नै पछिल्लो महिनाको शुल्क तिर्नुपर्ने नियम प्रशासनले लगाएको छ । त्यो खारेजी हुनुपर्ने उनीहरुको तेस्रो माग छ । त्यसैगरी पैसा अनुसारको गुणस्तरीय शिक्षा हुनुपर्ने उनीहरुको चौथो माग रहेको छ । ३० जनालाई छात्रवृत्ति दिनुपर्नेमा अहिले १० जनालाई मात्रै दिएको भन्दै तत्काल ३० जनालाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने उनीहरुको पाँचौँ माग छ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजसबै फरार थुनुवा पक्राउ परेपछि बयान र अनुसन्धानको आधारमा प्रहरी प्रमुखलाई प्रतिवेदन बुझाउने तयारीमा छन् । सो घटनामा तीन जना प्रहरीलाई निलम्बन पनि गरिएको छ । हिरासत कक्ष अधिकृत सहायक प्रहरी निरीक्षक ९असइ० अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको छ भने त्यहाँ कार्यरत २६ जना प्रहरीलाई पनि जिल्लामा तानिएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकरामकृष्ण यादवको निकट मानिएका मण्डल बिहिवार एमाले नेता अरगरियासँग गएका छन् । एमालेका केन्द्रिय सदस्य तथा युवा संघको सह इन्चार्ज सन्जिव झा सुरजको हातबाट माला लगाइ पार्टी प्रवेश गरेका हुन् ।
३ वर्ष अगाडि · राजनीतिक
खेल / खेलाडीखेलको क्रममा जनकपुर पब्लिक स्कूलका ईङगलेस यादवले सर्वाधिक ४ विकेट लिएर आजको खेलको म्यान अफ दी म्याच घोषित भए ।
३ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारनिर्धारित समयभन्दा केही ढिलो गरी बसेको आजको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउने सम्भावना सकिएको थियो।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगत पुस २७ मा सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि एमाले संसदीय दलका नेता रावललाई समर्थन दिएको नाउपा सभामुख चयनका लागि दोस्रो पटक भएको निर्वाचनमा भने रेशमलगायत नेताको जेलमुक्तिको सर्त राखेर तटस्थ बसेको थियो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसँगको वार्तापछि माघ ३ मा भएको तेस्रो पटकको चुनावमा सभामुखमा माओवादीका भीमबहादुर भण्डारीलाई मतदान गरेको थियो ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरअनुगमनको क्रममा कतिपय स्वास्थयकर्मी र शिक्षकहरु समयमा उपस्थित नहुने गरेको स्थानीयले गुनासो गरेका गरेपछि नगर प्रमुख साहले सबै कर्मचारीलाई सरकारले तोकेको कार्यालय समयमा अनिवार्य उपस्थित रही तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरो‘सवारीसाधन कर नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकाले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ,’ कार्यालयले सूचनामा भनेको छ । तोकिएका सयमभित्र नतिरे कर भुक्तानी नगरेकाको लगत संकलन गरी कडाईका साथ जरिवाना समेत उठाइने कार्यालयले जनाएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो