राजनीतिकरास्वपा (घण्टी) को प्रथम महाधिवेशनमा मधेश प्रदेशका लागि विशेष व्यवस्था, सबै क्षेत्रका प्रतिनीधि रहने
प्रदेश विभागहरूबाट प्रमुख, उपप्रमुख र सचिवले प्रतिनिधित्व गर्न पाउनेछन् । प्रदेश–काठमाण्डु सम्पर्क विभागबाट प्रमुखसहित तीन जना (एकजना महिला अनिवार्य० प्रतिनिधि रहने श्रेष्ठले जनाएका छन् । निर्वाचन हुन नसकेका जिल्लाहरूबाट जिल्ला सभापतिसहित तीन जना सदस्य (एकजना महिला अनिवार्य) प्रतिनिधि छानिने छन् । महिला नभएको खण्डमा दुई जना मात्र आउन पाउनेछन् । निर्वाचन क्षेत्रको हकमा, क्षेत्र खारेज नभएको भए एक जना संयोजक सहभागी हुन पाउने छन् ।
३ महिना अगाडि · राजनीतिक










