प्रमुख समाचारमिर्चैयामा अवैद्य संरचना भत्काएको छु, कसैको रजिष्ट्री घर होइनः मेयर यादव
यता, मिर्चैया नगरपालिकाका मेयर यादवले भने सार्वजनिक जमिन हडपेर निर्माण गरिएको भौतिक संरचना मात्र भत्काइएको बताएका छन् । उनले रजिष्ट्री पास भएको एक ईन्च पनि जमिन नछोएको प्रतिक्रिया दिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार









