प्रमुख समाचारजनकपुरः दुई मोसा ठोक्किँदा युवकको घटनास्थलमै मृत्यू, एकको खुट्टा बर्बाद, दुई गम्भिर !
सो घटनामा सोही स्थान बस्ने बर्ष २५ बर्षको मनोज यादव र बर्ष २४ को रबिन्द्र मण्डलको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सबैला नगरपालिका वडा नम्बर ५ मटही बस्ने बर्ष २२ को सुरज मण्डल र जितु लोहारको अवस्था गम्भिर रहेको धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











