देश कालसर्लाहीमा एसईई परीक्षा मर्यादित बनाउन ४६ बुँदे आचारसंहिता
सामुदायिक माध्यमिक विधालय–९८ र संस्थागत–५५, खुला विधालय–२ र गृहणी विधालय–१, धार्मिक विद्यालय शून्य गरी जम्मा १५६ विद्यालय सहभागिता रहेका थिए । गत बर्ष एउटा पनि होम सेन्टर परीक्षा केन्द्र समेत नरहेको थियो ।
३ वर्ष अगाडि · देश काल









