गाउँ / समाजजनकपुरः नालामा खसेर एक बालकको मृत्यू
मधेश प्रदेश सरकारले नाला दुई वर्ष अघि नै सडक ढलान र नाला निर्माण गरेको छ । नालामा ढक्कन समेत राखेको तर ठाउँ ठाउँमा नराखेपछि घटना घटेको स्थानीको भनाई छ । हुलाकी सडक निर्माणको क्रममा समेत विभिन्न गाउँवस्तीमा नाला निर्माण गरिएपनि ढक्कन नदिँदा स्थानीयहरुमा बच्चा डुब्ने त्रास कायमै रहेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज







