देश कालधनुषाधाममा जनमतको शुभकामना आदान प्रदानसहित दर्जनौले गरे पार्टी प्रवेश
कार्यक्रमका प्रमुख अतिथी जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले नवप्रवेशी नेताकार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका छन्। जसपा नगर समितिका सचिब रामपुकार यादवको नेतृत्वमा जसपाका र नेकपा एमालेसहित ५० जनाभन्दा बढी नेता कार्यकर्ताहरु जनमतमा प्रवेश गरेका छन्।
२ वर्ष अगाडि · देश काल









