क्राईम ब्यूरोखजुरी प्रहरीले समाते ड्रग्ससहित एक युवक
सहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले जानकारी दिए ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
आज सन्ध्या अर्घ्य
अस्ताउँदो सूर्यलाई अर्घ्य
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५९ समाचार
क्राईम ब्यूरोसहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले जानकारी दिए ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालभोलि पल्ट ८ बजे यात्रा प्रारम्भ हुने र वीरगञ्जको जानकी नगर गेट हुँदै बेतिया कुशीनगर सिद्धार्थनगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्रि विश्राम गर्ने कार्यक्रम रहेको उत्तराधिकारी महन्त रोशनले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपार्किंग गरि राखिएको गाडीमा भएको आगलगीबाट टायर लगायतका आंशिक भागमा क्षति पुगेको हो । गाडीमा लागेको आगो देखेर तत्कालै निभाएकोले थप क्षति हुनबाट जोगिएको स्थानिय हरि महतोले जानकारी दिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसोही परिणामको खाद्यान्न समाग्री सहित तीन दर्जन कापी, पेन, पेन्सील थप गरी अनाथाश्रममा समाग्री वितरण गरिएको हो । शनिबार अन्तिम दिन विद्यार्थीहरुको फुड प्रदर्शनी गरी त्रिदिवसीय कार्यक्रम सम्पन्न भएको प्रिन्सीपल राजु यादवले जनाए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजयदुकुहाबाट बीरेन्द्रबजार तर्फ जाँदै गरेको ज १ त १७४५ नम्बर को एम्बुलेन्स बिपरित दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको थियो जसमा पाललाई गम्भिर चोट लागेको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजकमला नगरपालिकाको आयोजना तथा सुनौलो परिवार नेपालको समन्वयमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर चल्ने भएको छ । सन्तानको ईच्छा पुरा भईसकेको महिलाहरुले छोटा अप्रेशन गराउन सकिने जनाएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकनेकपा एमाले छिपहरमाई गाउँपालिका कमिटि उपाध्यक्ष किशोरी साह कानुको अध्यक्षतामा आयोजीत कार्यक्रममा जिल्ला ईन्चार्य बिश्वमभर शार्मा , संविधान सभा सदस्य जयप्रकाश थारु ,केन्द्रीय सदस्य जालिम मियाँ , नेकपा एमाले जिल्ला सचिव एवम छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता लगायत नेताले नवप्रबेशी हरुलाई अबिर फुलमाला र खादा ओढाएर पार्टी प्रबेश गराउदै स्वागत तथा शुभकामना समेत दिएका छन। सयौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
२ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारपुरानो मितिमा अभद्र व्यवहारको मुद्दा चलाएर उनीहरुमाथि पक्राउ पूर्जी जारी गरेको बताईएको छ । प्रहरीले पटक पटक उनको गाउँमा उनीहरुलाई पक्राउ गर्न गएको र फेला नपरेको भन्दै फरार अभियुक्त समेत बनाएर यातना दिएको आरोप परिवारजनको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारठक्करबाट गम्भीर घाइते पालको उपचार स्थानीय स्तरमै सम्भव नभएको बताएका छन् । उनको उपचार अहिले जनकपुरमा भईरहेको तथा बाँच्ने सम्भावना न्यून रहेको अस्पताल श्रोतले जनाएको छ । यता ठक्कर दिने एम्बुलेन्स चालक महोतरी मटिहानी १ बस्ने बिरेन्द्र मण्डल ईलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयादवले दुई कठ्ठा खेतमा लगाएको गाँजा खेती समेत नष्ट गरिएको हो । यादवले यसअघि पनि गाँजा तस्करी गर्दै आएका थिए । माओवादीको नेता भएको भन्दै माथिल्लो तहबाट उनलाई उन्मुक्ति दिन प्रशासनलाई दबाब भएको बुझिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोबाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। शुक्रबार दिउँसो करिब ३ बजे म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहा पुर्‍याइएको थियो।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालठित संजालको अध्यक्ष मनदिप महरा, उपाध्यक्ष दिपिका कुमारी यादव, सचिव सुभ्म सिंह, सह सचिव रंजना यादव, कोषाध्यक्ष अशियाना खातुनलाई चयन गरिएको छ भने सदस्यहरुमा आर्यन महासेठ, मनिष चौधरी, मो. तारिक सम्स, राहुल पासमान, सुमन यादव, राधा कुमारी मण्डल, पिंकी राम, राधिका यादव, पिंकी कुमारी सिंह, सुश्मा यादव लगायत चुनिएको बताइएको छ ।
२ वर्ष अगाडि · देश काल