राजनीतिकशासकको उपेक्षा र विभेदकारी नीतिले मधेश पछाडी परेको छः यादव
समाजवादी महिला संघका प्रदेश अध्यक्ष एवम् प्रदेश सभा सदस्य संजिला यादवको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा जसपा राजनीतिक समिति सदस्य एवम् समाजवादी महिला संघका केन्द्रिय अध्यक्ष निर्मला यादव, राजनीतिक समिति सदस्य संघीय सांसद रेखा यादव, मधेस सरकारका अर्थमन्त्री सञ्जय यादव, महिला बालबालिका मन्त्री सुरिता साह सहितका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरे ।
२ वर्ष अगाडि · राजनीतिक









