देश कालआज जनकपुरधाम उपमहानगरअन्तर्गतका सबै सरकारी कार्यालय विदा, सबै सरकारी सेवा बन्द
नगर कार्यपालिकाको कार्यालयको निर्णयअनुसार सोमबार जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय तथा मातहतका सबै वडा कार्यालयका सेवा बन्द रहनेछन् । स्वास्थ्य, दमकल, सरसफाइलगायत अत्यावश्यक सेवा भने नियमित सञ्चालन हुने उपमहानगरपालिकाले स्पष्ट पारेको छ ।
२ महिना अगाडि · देश काल











