प्रमुख समाचारमहोत्तरीको भिठ्ठामोडमा सुख्खा बन्दरगाह बनाउन प्रधानमन्त्री साकारात्मक
महोत्तरीको सदरमुकाम जलेश्वर नगरको विकासमा सरकारको सहयोग रहने र सुक्खा बन्दरगाहलगायतका विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनलाई केन्द्रमा राखेर देशको समग्र विकासमा सरकार निरन्तर लागिपरेको बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार











