ब्यूरो-रिपोर्टरपत्रकार रोहिताको घटनामा पक्राउ परेकाहरुलाई एसपीले छाड्न थालेपछि जिल्ला प्रहरीमा तनाव
गत बैशाख ११ गते विहान करिब ३ः४७ बजेको समयमा जनकपुरधाम ढल्केवर सडकखण्डमा न्यूज ब्यूरोका पत्रकार विनय कुमार यादवको शंकास्पद मृत्यू भएको थियो । सो घटना सेलाउन नपाउँदै पुनः एक सँचारकर्मीसँगको घटनापछि शंका बढेको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











