देश कालमधेशमा मन्त्रिपरिषद् विस्तार, वनमन्त्रीमा जनमतका साह, राज्यमन्त्रीमा मियाँ
साह सिरहाको क्षेत्र नम्बर ४ को (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी छन् ।
२ वर्ष अगाडि · देश काल











