देश कालमेसिन ह्याँग भएर पेट्रोल बेंशी गएको देखायो, कम दिएका छैनौँः बाबा पेट्रोलियम
विहिबार एक उपभोक्ताले कमै रुपैयाँ अधिक पेट्रोल देखाएको र रकम बमोजिम पेट्रोल नपाएको भन्दै समाजिक सँजालसहित विभिन्न मिडियामा समाचार आएको थियो । कम पेट्रोल दिने गरेको आरोप लगाएपछि सँचालक साहले आरोप निराधार रहेको बताए ।
२ वर्ष अगाडि · देश काल











