आर्थिक ब्यूरोधनुषाको औरहीबाट प्रहरी सई सिँहको तस्करी लाईन खुल्ला , सादा पोशाकको प्रहरी परिचालन
यता, पछिल्लो समय धनुषाको प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीले तस्करी रोक्न दर्जनौ प्रहरी अधिकारीलाई कारवाही गर्दै आएका छन् । सीमाबाट हुने तस्करी रोक्नको लागि प्रहरी एसपीको प्रयासलाई धज्जिया उडाउँदै बरिष्ठ सई आदित्य कुमार सिंहले धाक देखाउँदै विभिन्न बहानामा मुलुकको अर्थतन्त्र ध्वस्त पार्ने र वैध कारोबार गर्ने व्यापारीलाई समेत असर पार्ने गरी तस्करी गराइरहेका छन् ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










