प्रमुख समाचारजनकपुरः नदीमा युवकको लास फेला, हत्या गरी फालिएको आशंका
प्रहरीका अनुसार लासको प्रकृति हेर्दा अन्दाजी ४० वर्षीय पुरुष रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट केही शंकास्पद सामानहरू पनि बरामद भएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











