अन्तराष्ट्रियहोलीमा रँग लगाउन नदिएपछि आफ्नै साथीलाई घाँटी थिचेर हत्या
राजस्थानको दौसा जिल्लास्थित राल्वास गाउँ बस्ने स्थानीय अशोक, बब्लुु र कालुरामले आफ्नै साथी हँसराजलाई घाँटी थिचेर हत्या गरेका हु्न् । परीक्षाको तयारी गरिरहेका हँसराज पढाई गर्न लाईब्रेरी गएका थिए । लाईब्रेरीमा पसेर रँग लगाउन खोजेपछि उनले रँग लगाउन नदिएको भन्दै साथीहरुले निर्घात कुटपिट गरे । कुटपिटपछि एक जनाले घाँटी थिचेर हत्या गरिदिए ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय










