ब्यूरो-रिपोर्टरमहिनाथपुर गु्ल्मका डिएसपी रिजालसहित तीन सशस्त्र प्रहरीमाथि सम्प्रादायिक भेदभावको जाहेरी
सशस्त्र प्रहरीका डिएसपी रिजालको इसारामा त्यहाँ कार्यरत रहेका सशस्त्र प्रहरीका माधव अधिकारीसहित अन्यले भेदभाव तथा अन्य अपमानजनक कुरा गरी कुटपिट गरेको आरोप लगाएका छन् । चौधरीको खुट्टामा चोट लागेको छ । उनलाई सशस्त्र प्रहरीले गाँजा तस्कर भन्दै खेतमा गएर निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । उनले घाउ जाँच गराउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएका छन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











