ब्यूरो-रिपोर्टरप्लान इन्टरनेश्नल र जानकी महिला जागरण समाजले ल्याइदिए सबितालाई नयाँ खुसी
प्लान इन्टरनेश्नल र जानकी महिला जागरण समाजले जनकन्दिनी गाउँपालिकामा ४५ जनालाई तालिम दिएको छ । जसमध्ये २४ जनाले व्यवसायिक तालिम लिएका छन् भने १५ जनालाई आर्थिक सहयोग गरिएको तथा ६ जनालाई विभिन्न ठाउँमा रोजगार लगाइदिएको जानकी महिला जागरण समाजकी अनुगमन तथा मूल्याँकन अधिकृत सुस्मिता ठाकुरले जानकारी दिइन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











