क्राईम ब्यूरो३ करोड ३८ लाखको अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबार, सर्लाहीका महतो पक्राउ
पक्राउ परेका महतोविरुद्ध ‘अभौतिक मुद्रा र सट्टेबाजी’ सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।
१ दिन अगाडि · क्राईम ब्यूरो










