प्रमुख समाचारप्रदेश २ का सभामुख यादवले लिए 'हिन्दी' मा सपथ
न्यूज ब्यूरो जनकपुरधाम, २ फागुन । प्रदेश नं. २ का सभामुखले हिन्दी भाषा सपथ लिएका छन् । प्रदेश नं. २ मा भाषा विवाद चलिरहेका बेला नव निर्वाचित सभामुख सरोज यादवले हिन्दी भाषामा सपथ लिएका हुन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले ईश्वरको साक्षी मानी सपथ ग्रहण गराएका हुन् । केही दिनदेखि प्रदेशमा कामकाज
८ वर्ष अगाडि · प्रमुख समाचार











