आर्थिक ब्यूरोधनौजी गाउँपालिकाको बजेट ३५ करोड ६६ लाख बढी
गाउँपालिकाले चालू खर्च, पुँजीगत खर्च, अनुदान कार्यक्रम, संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण तथा आन्तरिक आम्दानीलाई समेत आधार मानेर बजेट निर्माण गरेको जनाएको छ। गाउँसभाबाट पारित बजेट विवरण तथा प्राथमिक कार्यक्रमहरू सार्वजनिक गरिने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो











