अन्तराष्ट्रियभूकम्पले लियो ३१ जनाको ज्यान
न्यूज ब्यूरो । जाकार्ता, १५ फागुन : पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशक्ति भूकम्पमा परी ३१ व्यक्तिको मृत्यु भएको छ । सो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको थियो । यस भूकम्पको केन्द्रविन्दु पपुवा न्युगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रा
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











