क्राईम ब्यूरोशेख उपर गोली प्रहार , विरगँज रिफर
न्यूज ब्यूरो || रौतहट, २३ फागुन । रौतहटको राजपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भिर घाईते भएको छ । राजपुर नगरपालिका अन्तर्गत लालबकैया पूल देखी पुर्वमा रहेको बाँध भन्दा तलतिर फतुवामहेशपुर जाने बाटोमा अहिले करिब ८ः०० बजे राजपुर न पा वडा नं ३ बलुवा टोलका शेख आसिनका बर्ष ४० का छोरा शेख शालिम उ
८ वर्ष अगाडि · क्राईम ब्यूरो











