आर्थिक ब्यूरोठेकेदारहरु साँसद बनेपछि विकास शून्य , करौडोको निर्माण अलपत्र
न्यूज ब्यूरो || जनकपुरधाम, ६ चैत्त । ठुल ठूला निर्माण कम्पनीका ठेकदारहरु साँसद र नेता भएपछि निर्माण कार्यहरु अलपत्र पर्न थालेका छन् । सडक, पुल लगायत निर्माणका ठूला ठेकदारहरुले समयमा काम नगर्दा सर्वसधारणले सास्ती भोग्नु परेको छ । दुई वर्ष भित्र काम सकिनु पर्ने ठेक्का सम्झौता भएका योजनाहरु अलपत्र परेक
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











