ब्यूरो-रिपोर्टर'वडाध्यक्ष मरिकले गुण्डा बोलाएर कुटाए' : सचिव मण्डल
न्यूज ब्यूरो || जनकपुरधाम, १७ चैत्त । धनुषा जिल्लाको कमला नगरपालिकाका एक वडा सचिवलाई वडाध्यक्षले गुण्डा बोलाएर कुटपिट गरेका छन् । नगरपालिकाको वडा नं. ८ का सचिव राम एकवाल मण्डललाई वडाध्यक्ष राजेश्वर मरिक यादवले आफ्नै वडाका वडासचिव मण्डललाई आफू सहित उनका छोरा र केही गुण्डालाई बोलाएर कुटपिट गराएको आरोप
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











