देश कालमन्त्री जीतेन्द्र सोनलले गरे वडाकार्यालय शिलान्यास
न्यूज ब्यूरो || जनकपुरधाम, १८ चैत्त । प्रदेश नं. २ को भौतिक पूर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले कमला नगरपालिका वडा नं. ९ का वडा कार्यालयको दुबरकोटमा शिलान्यास गरेको छ । नेपाल सरकार र बेलायतको सहयोगमा संचालित सामुदायिक बिकास कार्यक्रम धनुषाको १ करोड ५१ लाख ५२ हजार ७ सय २२ रुपैयाको सहयोगले ६ महिन
८ वर्ष अगाडि · देश काल











