प्रमुख समाचारधनुषामा पहिलो पटक - विवाह रोक्न उजुरी, होला त खुश्बुको विवाह ?
अजय अनुरागी || जनकपुरधाम, १ वैशाख | एकिकृत बालक्लब जनकपुरका विद्यार्थी विद्यापति ठाकुरले जिल्ला प्रहरी कार्यालय धनुषामा बालविवाह रोक्नका लागि उजुरी दर्ता गराए । जनकपुर मुजेलियास्थित निम्न माध्यमिक विद्यालय सोहनीमा कक्षा आठमा अध्ययनरत १४ वर्षीय छात्रा खुश्बु कुमारी यादवको विवाह रोक्न माग गर्दै ठाकुरल
८ वर्ष अगाडि · प्रमुख समाचार











