प्रमुख समाचारजनकपुरमा मोदीको स्वागत तयारी युद्धस्तरमा हुँदै
न्यूज ब्यूरो || जनकपुरधाम, १३ बैशाख । आगामी अन्तिम बैशाखमा जनकपुर आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको तयारी तीव्र पारिएको छ । मोदीको जनकपुरधाममा भव्य स्वागतको तयारी सुरु भएको छ । मोदीको प्रदेश सरकारले अभिनन्दन गर्नेछ ।ऐतिहासिक एवं धार्मिक बारहबिघा (रंगभूमी) मैदानमा मोदी हेलिकोप्
८ वर्ष अगाडि · प्रमुख समाचार











