क्राईम ब्यूरोपत्रकारलाई दुर्ववहार गर्ने सिरहा भन्सार प्रमुखले सिडिओकै अगाडी भने - म सेलिब्रेटी हुँ ?
न्यूज ब्यूरो, सिरहा, १९ जेठ । नेपाल पत्रकार महासंघ सिरहाले जिल्ला भन्सार कार्यालय माडर सिरहाका कार्यालय प्रमुखलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुखलाई जेठ १८ गते सार्वजनिक मुद्दाको निवेदन दिएको छ । भन्सार प्रमुख राजेन्द्र हमालले सूचना माग्न पुगेका पत्रकार गणेश साह र सन्तोष यादवला
८ वर्ष अगाडि · क्राईम ब्यूरो











