स्वास्थ्य ब्यूरोमारवाडी युवा मंच जनकपुरले निःशुल्क कृतिम खुट्टा वितरण गर्ने
न्यूज ब्यूरो | जनकपुरधाम, १९ जेठ । मारवाडी सेवा समिति जनकपुरको भातृ सँगठनको रुपमा रहेको मारवाडी युवा मंच जनकपुरले अपाँगता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा वितरण गर्ने भएको छ । मंचले जिल्ला भरिमा कृतिम खुट्टा आवश्यक परेका असहाय व्यक्तिलाई निःशूल्क रुपमा वितरण गर्ने कार्यक्रम राख्ने भएको छ । कृतिक खुट्
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











