देश कालअत्यधिक गर्मीका कारण सिरहामा ५ बेहोस, महोत्तरीमा एकको मृत्यु
न्यूज ब्यूरो, सिरहा, २७ जेठ । सिरहा सहित तराइका जिल्लाहरुमा बढ्दै गईरहेको अत्यधिक गर्मीका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। पानी नपरेको र तापक्रम दिनहुँ बढिरहेकाले जनजीवन कष्टकर बनेको हो। आइतबार महोत्तरीमा १ जनाको अत्यधिक गर्मीका कारण ज्यान गएको छ भने दुईको अवस्था गम्भीर छ। त्यस्तै सिरहा
८ वर्ष अगाडि · देश काल











