खेल / खेलाडीधनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा स्कूल स्तरीय फुटबल प्रतियोगिता सुरु
बिनय कुमार यादव | जनकपुरधाम, १७ असार । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा स्कूल स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फुटबल संघको आयोजना र क्षिरेश्वरनाथ नगरपालिकाको सहयोगमा शनिबारदेखि स्कूल स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो । अखिल नेपाल फुटबल संघको आयोजना र क्षिरेश्वरनाथ नगरपालिकाको स
८ वर्ष अगाडि · खेल / खेलाडी










